“आम नागरिकलाई बलीको बोका बनाए” – राजा ज्ञानेन्द्र

“आम नागरिकलाई बलीको बोका बनाए” – राजा ज्ञानेन्द्र

राजा ज्ञानेन्द्रले सत्ता त्यागेर गएपनि आफ्नो कर्तव्य र देश जनताको लागि माया बिर्सिएर बस्नु भएको छैन भन्ने प्रष्ट देख्न सकिन्छ । उहाँ पछिल्लो दिन हरुमा सामाजिक सञ्जाल मा निकै नै लोकप्रिय बन्नु भएको छ। यसैक्रम मा उहाँ ट्विट गर्दै लेख्नुहुन्छ –

अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।

Also read- राजसंस्था हटाउन मा कसको हात अनि कसको फाइदा?

आखिर भेडा को हो त? अभिभावक त्यागेर के पाए?



Also read – यो गणतन्त्रेको नौटङकी नाटक भन्दा त राजतन्त्र र हिन्दुराष्ट्र नेपालको लागी हजारौ गुणा सही

यो कुरा अब नेपाली जनताले बुझ्नुपर्छ। सभा वा भेला भन्दै बाटो अवरोध गर्ने र जनतालाई नै दुख हुने क्रियाकलाप बन्द गर्नु पर्छ।

फेसबुक प्रयोग गरेर प्रतिक्रिया प्रदान गर्नुहोस्

Leave a Reply